सरकार यि अपराधिहरु बिरुद्व कारबाहि कहिले हुन्छ?


यो देशमा कस्ता बद्मास, मूर्ख, स्वाँठहरुले रजगज गरेका छन् भन्ने दुरवस्था देखाउने अर्को एउटा उदाहरण । थुइक्क तिमीहरुको कुबुद्धि । “मधेसी” र “पहाडी” संज्ञाहरु विपरितार्थी भन्ने लेखेर / पढाएर देशलाई विखण्ड, विद्वेष, घृणाको भुंग्रोमा पार्ने तिमीहरुलाई धिक्कार छ ।
हामी त सहृदयताको सम्बन्धका पक्षमा छौँ ।

18813881_10211793699630422_5309759031653080449_n 18882104_10211793703510519_8932514581043042794_n 18882314_10211793707350615_2791324050573740897_n

 


Write A Suggestion

%d bloggers like this: