पहिले नेपाल ! पहिले नेपालीजन ! Nepal First! Nepali First!


18664206_1921873054759851_6583001634928371620_n

पहिले नेपाल !
पहिले नेपालीजन !
Nepal First!
Nepali First!
“वसुधैव कुटुम्बकम्” सार्थक पार्नलाई पहिले त नेपालले नयाँ वैश्विक संरचनाको नेतृत्त्व गर्न सक्ने अवस्था आउनु पर्छ ।
नेपाललाई वर्तमान सङ्कटको सङ्क्रमणबाट मुक्त गराउने, विश्वका विकसित देशहरुको समूहमा पुर्याउने र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement) को उद्देश्य हो ।


Write A Suggestion

%d bloggers like this: