वास्तुशास्त्रका महत्त्वपूर्ण सुत्रहरु


10-1370861806-x04-1370353222-bathroom5

१. भर्याङ्ग तल या माथि पुजाघर बनाउनु हुँदैन।
२. पूजा-अर्चनाको समयमा यथासम्भव आफ्नो मुख ईशान, उत्तर या पूर्व दिशा तर्फ फर्कनुपर्छ।
३. भान्सा, शौचालय तथा पुजाघर एक-अर्काको वरिपरि बनाउनु हुँदैन।

४. शौचालयको सिट उत्तर-दक्षिणमा राख्नुपर्दछ। Septic Tank उत्तर-पश्चिम या दक्षिण पूर्वको कुनामा राख्न सकिन्छ|
५. भर्याङ्ग तल या माथि शौचालय बनाउनु हुँदैन।
६. ईशानकोणलाई ईश्वरको निवास मानिएको छ। त्यसैले भवनको ईशानकोणमा शौचालय राख्नु अथवा त्यस दिशामा फोहोर हुनु कष्टकर हुन्छ।
७. भान्सा, शौचालय तथा पुजाघर एक-अर्काको वरिपरि बनाउनु हुँदैन।


Write A Suggestion

%d bloggers like this: