महेश सन्यास आश्रम देवघाटधामका पिठाधिश्वर स्वामी डा. रामानन्द गिरीजी देहावस भयको छ


महेश सन्यास आश्रम देवघाटधामका पिठाधिश्वर, अध्यात्म्कि जगतका नक्षत्र श्रोत्रिय ब्रह्मनिष्ठ, अवाल ब्रह्मचारी, कर्मठ, नेपाल आमाका सपुत, तपस्वी सच्चा विद्वानको , धर्म रक्षक पूज्य स्वामी डा. रामानन्द गिरीजीको अकल्पनिय देहावसानले सिंगो आध्यात्मिक क्षेत्रमा अपुरणिय क्षति पुगेको छ अध्यात्म जगत नै मर्माहत भएको छ । पाशुपत क्षेत्रमै ब्रम्हलीन ब्रम्हनिष्ठ स्वामिजीको पार्थिव शरिरलाई उहाँको ईच्छा बमोजिम सोही दिन रात्रीमा देवघाट धामका लागि प्रस्थानगरि व्यास पूर्णिमाका दिन उहाँको अन्तिम संस्कार सम्पन्न भएको छ । 19598536_1400720363297126_8647634869344981170_n 19748334_795503543954183_2863855666585080358_n


Write A Suggestion

%d bloggers like this: