निर्वाचन सकिएका नगर र गाउँपालिकामा निम्न प्रयास हुदैछ्न अरे होस गरौं।


Dr.Yubaraj Sangroula 

१. न्यायिक कामकार्बाहीमा सहयोगको नाममा दातृ संस्थाहरू प्रवेश गर्दैछ्न। जसरी हिजो गैरसरकारी संस्थाले स्थानीय निकायलाई पङ्गु बनाए अहिले फेरि तेहि प्रयास हुदैछ। अब फेरि स्थानीय तहका पधाधिकरीको बिदेश यात्रा सुरु हुन्छ। सुसासनका नाममा बिदेशी घुसपैठ सुरु हुनेछ। निर्वाचित प्रतिनिधिलाई लम्पसाबादि बनाइने छ।
२. अब फेरि गाउँ गाउँमा जातीय बिभाजनको खेती सुरु हुनेछ। एउटा अन्तरास्ट्रिय संस्था ठूलो रकम लिएर आको छ अरे।
३. हिजो बाम्पन्थीहरुलाई यिनै गैरसरकारी संस्थाले सिध्याए।
निर्वाचित प्रतिनिधिहरु मध्य कतिपय गैरसरकारी संस्थाकै लगानीमा जितेका छ। यिनिहरुको प्रयोग बिदेशिले आफ्नो जालो गाउँमा पुरयाउन गर्ने छ्न।


Write A Suggestion

%d bloggers like this: