फेरि २४० क्षेत्र राख्ने खेल सुरु भएको छ


Dr.Yubaraj Sangroula

फेरि २४० क्षेत्र राख्ने खेल सुरु भएको छ। तीन दलको आजको बैठकमा सत्ता पक्षले यस संबन्धमा प्रस्ताब राखेको कुरा बैठकमा उपस्तिथित एकजाना नेताले भन्नू भयो। जसरी पनि बढी मानिसलाई जागिर दिने खेल चलिरहेको छ। कुनै हालतमा संबिधानलाई तलमाथि हुन दिइने छैन। संबिधानलाई आफै उन्नयन हुन दिनुपर्छ। तेसैले,
१. संबिधान संसोधनको प्रस्ताब आयो भने जोडदार बिरोध गरिने छ। रास्ट्र्ब्यापी आन्दोलन गरिने छ।
२. बिगत २५ सय बर्ष देखीका कागजात खासगरि बुद्ध दर्शन सम्बन्धी सामग्रीहरुले नेपालको समथर भुभागलाइ तराई भनेको छ। देहरादुन तलको समथर भुभागलाइ पनि तराइ भनिन्छ। दार्जिलिङ तलको भुभागलाइ तराइ भनिन्छ। सुगौली सन्धीमा तराइ शव्द प्रयोग गरिएको छ। नेपाल भारतबिचका सिमा सम्झौतामा तराइ शब्द प्रयोग गरिएको छ। तेसैले सुगौली सन्धी गर्ने बेलायतीहरु र सिमा सम्झौता गर्ने भारतलाई मधेस शब्द प्रयोग गर्ने अधिकार छैन। अब यस्को प्रतिबाद गर्नु पर्छ।
३. बहुराष्ट्रियताको कुरा गर्ने अधिकार कसैलाइ छैन। अमेरिकाले पनि एउटा पासपोर्ट दिन्छ, भारतले पनि एउटै पासपोर्ट ददिन्छ। नेपाल टुक्र्यान बुहुरास्टृयताको प्रयोग भएको छ।यसलाई मद्द्त पुर्याउने जो सुकैका विरुद्ध आन्दोलन गरिने छ।
४. मधेसी बाहुन, कायस्थ, राजपुतले मधेसीका नामम एकलौटी गरेका छन। कायस्थको ४४००० जनसंख्या छ कति जाना सदस्य छ्न संसदमा ? पाँचजना त नामै लिन ऐले सकिन्छ। साथीहरूले पता लगाउनुहोस। यिनिहरुको जनसंख्याको अनुपातमा जागिरमा पाँच प्रतिसत बढी छ्न। यिनिहरु जन्सख्याको अधारमा समानुपात हुनु पर्छ भन्छ्न तर अहिले ४४००० ले दुइलाख बराबरको सुबिधा पाएका छ्न फेरि मधेसीलाई हेपियो, खस आर्यले एकलौटी गरे भन्छन। राजपुतको अनुपात ४ प्रतिसत छ जबकी जनसंख्या ०.५ प्रतिसत छ। तराइ बाहुनको जन्सख्या १.७ प्रतिसत छ जागिरमा ३ प्रतिसत छ। तराईमा यिनिहरु दलितमाथि अचकालि छुवाछुत गर्छ्न। काठमाडौंमा यिनिहरु मधेसीका नाममा ३० प्रतिसत खाने दाउमा छ्न। यी सत्यको पर्दाफास गर्ने बेला भयो।
५. सर्बोच्च अदालतमा अहिले सम्म कतिजाना न्यायाधीश र प्रधानन्यायाधीश भए खोज्नु होस।
६. प्राध्यापकमा अनुपात खोज्नुहोस।
७. जनजातिको वकालत गर्ने बेलायती संस्थालाई सोध्नु होस ब्रुनाइका गुर्खा गार्डबाट किन बेलाएत प्रति ब्यक्ति महिनाको १००० डलर रोयल्टी लिन्छ। नेपालीहरु बेलायतका कमाउने साधन भएका छ्न।

 


Write A Suggestion

%d bloggers like this: