भारत पानीटेङकिको चिया बगानमा झापा गारामुनी गा.बि.स वडा न ९ का बिक्रम लिम्बुको बेवारिसे शव फेला परेको छ


Birbal Dibucha / india

भारत पानीटेङकिको चिया बगानमा झापा गारामुनी गा.बि.स वडा न ९ का बिक्रम लिम्बुको बेवारिसे शव फेला परेको छ । लिम्बुको परिवारको जानकारी को लागि यो पोस्ट शेयर गर्रिदिनु होला अथवा तुरुन्त खरिभारि पुलिस स्टेशन भारत तथा यो मोबाइल न मा सम्पर्क गर्नु होला ।( ९८४२७५७९५३/ 9842757953 बिबेचना daily काकाडभिटा ।19905144_751525288352416_2632073903600845664_n 20108188_751525331685745_1717015599268844360_n


Write A Suggestion

%d bloggers like this: