बजारमा आयका मेहेन्दि रासायनिक ज्यादा क्यान्सर हुनसक्छ होस गर्नुहोस?


सागर भट्ट्/————-

नारी सुन्दरता कि प्रतिक हुन् त्यसमा दुई मत छैन तर यही सुन्दरतालाई निखार्ने नाममा हातभरी मेहेन्दी सजाउने जुन परम्परा बसालियको छ यो सांस्कृतिक भन्दा पनि बढी देखासिकीसंग जोडियको छ,प्राकृतिक बाहेक सबै किसिमको सस्तो मेहेन्दीले ढिलो चांडो cancer सम्म लाई निम्तो दिन्छ भन्ने कुरा थाह छैन होला धेरैलाइ जुन वैज्ञानिक तथ्य हो…सुन्दरताका खानि चेलीबेटी र महिलामित्रहरुलाई उहाँहरुको जन्मजात सुन्दरता नै काफी छ, यो आयातित रोगको घर हातमा दल्नु जरुरि छैन,

20106693_10212118080803835_7114805857417822612_n 20108593_10212118080643831_8111175811132172619_n


Write A Suggestion

%d bloggers like this: