अमेरिकाको टेक्सासमा नेपालि बच्चाहरुलाई चिन्दामणि योगिले केहि दिन सस्कृति र धर्मको बारेमा ज्ञान दिदै


आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
नेपाली सामाज टेक्सास (NST) र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को संयुक्त आयोजना
एवं आदरणीय गुरु श्री चिन्तामणि योगीज्यूको प्रमुख आतिथ्यत्यामा आज देखि हाम्रा बालबालिकाका लागि
Spiritual and Cultural Summer Camp सुरुभएको छ | बालबालिकाको उत्साहजनक उपस्थितिले हामीलाई
थप उर्जा मिलेको छ |

आदरणीय गुरु श्री योगीज्यू डालसमा रहनुन्जेल उहाँको उपस्थितिको अधिकतम लाभ लिने उद्देश्य एवं अभिभाबकहरुको आग्रहमा भोलि साँझ ६ बजे एउटा आध्यात्मिक प्रवचनको आयोजना गरिने भएकोले यहाँहरुलाई उपस्थितिकालागी हार्दिक आमन्त्रण गर्दछौं |
निम्न बिषयहरुमा प्रवचन केन्द्रित रहने छ भने केहि बिषयहरुमा Power Point Presentation समेत गरिने छ |

Topics:
1) Stress Management
2) Family Values
3) Emotional Intelligence
4) Self Management
5) The art of life

Time: 6 PM to 8 PM
Date: July 18, Tuesday
Venue: NCSC Temple Hall

कार्यक्रम पश्चात महाप्रसादको व्यवस्था गरिने छ |

नोट : Spiritual and Cultural Summer Camp का लागि केहि थप Volunteer चाहिएकोले कृपया समय मिलाई उपस्थित हुन अनुरोध गर्दछौं |


Thank you.

Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) / 817-703-4828 (Cell)
E-Mail: admin@ourncsc.org

19642548_1237407733035755_1891005867519364185_n 20031827_1237407746369087_3826845872494915008_n 20046837_1237407666369095_8726599600996767876_n 20156151_1237412733035255_5463933863123221996_n 20228605_1237407633035765_1524899320176657658_n


Write A Suggestion

%d bloggers like this: