विश्वका एक मात्र हिन्दु सम्राट ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सामान्य, अर्को साता बैंकक जाने


विश्वका एक मात्र हिन्दु सम्राट ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सामान्य, अर्को साता बैंकक जाने19884457_1531412203585308_4524724608859564522_n

अरूण लामिछाने/काठमाडौं ———–

मुटुको धमनीमा केही समस्या देखिएपछि  स्वास्थ्य परीक्षण र उपचारार्थ नर्भिक अस्पतालमा

हिन्दु सम्राट

लाई  भर्ना गरियको  अस्पताल  स्रोतले जानकारि दिएको छ।

शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए । धमनीमा ८०-८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ ।
उहा अर्को साता थाइल्याण्डको राजधानी बैंकक जाँदै हुनुहन्छ । त्यसअघि एकपटक स्वदेशमै स्वास्थ्य जाँच गर्छु भनेर नर्भिकमा पुग्नु भयका  उहाको मुटुमा समस्या देखिएपछि अपरेशन गरिएको हो ।अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहनु भयका  शाहको अवस्था सामान्य रहेको बताएको छ ।

हिन्दु सम्राट्र ज्ञानेन्द्रलाई सन् २०१४ मा हर्ट अट्याक भएको थियो । त्यतिबेला पनि उहाको एनजिओप्लास्टी गरिएको थियो ।


Write A Suggestion

%d bloggers like this: