पाचँखाल मा साउनको पहिलो हप्ता लागि सक्दा २०% जमिनमा पनि रोपाई भयन।


कृष्ण प्रसाद दुलाल/ काभ्रेपलाञ्चोक————

साउन महिनाको ५  गते लागि सक्दा पनि  पाचखालमा एसपालि बर्षा लागेको छैन ।पाचखालमा १०% पनि जमिनमा रोपाई नभयको  स्थानियले जनायका छन।

यस्तै हो भन्य पाचखाल नगरपालिका क्षेत्रमा खाध्य सकट  उत्पन्न हुन सक्ने विज्ञहरुले जनायका छन। नेपाल कै सबै भन्दा बढि कृषि जन्य उत्पादन हुने पाचखाल यसपाल धानको घाभा रोप्न नपायर छटपटियको छ।

20121523_811603805687383_9045461243712406254_o 20157621_811603812354049_6371584908591917451_o 20116764_811603802354050_3416035263559547256_o

तस्विर- प्रमोद दुलाल


Write A Suggestion

%d bloggers like this: