आजको फेसबुक बिचारमा – उजिर मगर


Ujir Magar

लोकतान्त्रिक, सभ्य समाज निर्माणको पक्षमा वकालत गर्छौं भन्ने संस्था प्रेस युनियनका महासचिव आत्मीय मित्र अजयबाबु शिवाकोटीजीले मलाई आक्षेप लगाउनु भएछ । ठीक, छ सुरज आचार्य प्रकरण छानबिन हुँदैछ, छिट्टै टुंगोमा पुग्छ । तर, प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैंटेको लगानी प्रकरणमा तपाईं (शिवाकोटी)जीको संलग्नतालाई प्रेस युनियनले छानबिनको दायरामा ल्यायो कि ल्याएन ? जान्न पाएको भए आभारी हुने थिएँ ।


Write A Suggestion

%d bloggers like this: