इसाइकरण एक प्रकारको मानसीक बलात्कार हो ।


श्रीकृष्ण आन्नद महाराज—-

photo

बलात्कृत नारी प्रती घृणा गर्नेकी करुणा र सदभाव व्यक्त गर्ने ? बलात्कारी माथी कारबाही गर्नेकी बलात्कृत नारीमाथी ?
इसाइकरण एक प्रकारको मानसीक बलात्कार हो । लाखौ नेपालीहरु मानसीक र भावनात्मक रुपमा चर्च ,पादरी र समग्र इसाइ राजनीती बाट बलात्कृत भएका छन ।
घृणा गरेर तपाइ कसैलाइ पनी सत्यको मार्ग देखाउन सक्षम रहनु हुदैन । समग्र हिन्दु साधक ,सनातनी विचारक , योगी ,ध्यानी र नेपाली संस्कृतीका संरक्षकलाइ मेरो अनुरोध छ नेपाली इसाइलाइ रीस र घृणा नगरीदीनुस । किनकी:-
1) नेपाली इसाइहरु भर्मीत छन । नेपालमा पढाइदै आएको बाइबल आफैमा भर्म हो । नेपाली भाषा र देवानागीरीमा लेखीएको बाइबल हिन्दु धर्म ग्रन्थहरु बाट शब्द र वाक्य चोरेर तोडमोड बनाएर लेखीएको छ । झुटो बाइबल र झुटा चर्चको रह काखमा भर्मीत नेपाली आफैमा झुट हुन ।
-आश्था/रिलीजन(म इसाइलाइ धर्म भन्दीन ,मान्दीन धर्म शब्द माथी बुद्ध र सनातन धर्मको मात्र अधीकार छ) परीवर्तनको विरोध गर्नु र रीलीजन परीवर्तन गरीसकेकाको बीचमा फरक छ । जसरी रोगी र रोगमा फरक छ ।
-नेपालका योगी महात्माले इसाइलाइ गालीमात्र गरेको पाइन्छ । इसाइकरण किन गलत छ त्यसलाइ प्रष्टाउने कार्य गरेको पाइदैन ।
गाउ ,गाउ ,चोक ,गल्ली र शहरका वडा वडालाइ बाइबल ,चर्च र रिलीजन परीवर्तन निषेधीत क्षेत्र घोषणा किन नगर्ने ? नेपाली इसाइहरु बलात्कृत हुन भने चर्चका ठेकेदारहरु ,पादरीहरु र कथीत सुसमाचार प्रचारकहरु बलत्कारी हुन । अब बलात्कृतलाइ हैन बलात्कारीलाइ नियन्त्रण गरौ ।
– म देख्दछु हिन्दु धर्मका महान साधकहरु बलात्कृत नेपाली इसाइ सग व्यर्थ बहस गरेर समय बर्बाद गर्दै हुनुहुन्छ । बलात्कृतको रोदन सुनीदीनुस तर बलात्कृत सग कडा ,रुखो व्यवहार नगरीदीनुस । फेरी नेपाली इसाइ धर्म ,अध्यातम को विषयमा बहस गर्न लायक पनी छैनन । प्रश्न गर्छन भने जवाफ दीनुस तर भर्मीत पात्रका प्रश्न र सत्यवादीका जवाफमा अन्तर हुनु पर्दछ


Write A Suggestion

%d bloggers like this: