सडकमा खाल्डो खनेर छाड्ने अपराधीहरुलाई कहिले कारबाहि हुन्छ सरकार ?


सडक बनाउँदा खनिएको खाल्डोमा परी एकै परिवारका चारजना बालिकाको मृत्यु :—
हाम्रै नेपालको घटना हो यो ।
च.पुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची बाटो निर्माणको क्रममा खेतमा खाल्डो खनेर छाड्नेहरु अपराधी हुन् । उनीहरुको अपराधको कारणले १२ वर्षीया संगीता साह, ९ वर्षीया सुनिता साह, ९ वर्षीया सुनैना साह र ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको छ । हार्दिक श्रद्धाञ्जलि !
“कपू” सिण्डिकेटको माफियातन्त्रमा जकडिएको यो देशमा अझै कति समयसम्म एस्ता घटनाहरु घटित भइरहने हुन् ?
के यो देशको स्थितिलाई यसरी नै बिग्रिइरहन दिने ?

 


Write A Suggestion

%d bloggers like this: