नेकपाको वैधानिकता विरुद्ध सर्वोच्चमा रिट

  • 17
    Shares

नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २१ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी  नेकपाको नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । 
अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ । 

आयोगले गत असोज ९ गते तत्कालीन नेकपा ९ एमाले र नेकपा ९माओवादी केन्द्र० बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई वैधानिकता दिएको थियो । सो निवदेनमाथि यही मङ्सिर २४ गते पेशी तोकिएको छ । 


  • 17
    Shares

Write A Suggestion

%d bloggers like this: