मिस वर्ल्ड २०१८ केहि घण्टा मात्र बाँकी : १ सेयरले नेपाललाई विश्व विजेता बनाउन सक्छ

  • 14
    Shares

केहि घण्टा मात्र बाँकी : १ सेयरले नेपाललाई विश्व विजेता बनाउन सक्छ – धेरै भन्दा धेरै सेयर गरौं

चिनमा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागिता जनाएर संसारभर चर्चा कमाइरहेकि नेपाली चेली श्रृङ्खला खतिवडाले राखिन मिस वर्ल्डको इतिहासमै यस्तो रेकर्ड जुन आजसम्म कुनै देशका सुन्दरीले राखेकि छैनन । दुई वटा अवार्ड जितेसंगै यो यस्तो रेकर्ड बन्यो कि जुन आजसम्म कुनै देशका सुन्दरीले बनाउन सकेका छैनन । सँगै मिस वर्ल्ड प्रतियोगितामा दिइने फास्ट ट्रयाक अवार्ड जम्मा ५ वटा मात्रै छन । त्यसमा पनि आजसम्म कुनै देशका सुन्दरीले २ अवार्ड जितेका छैनन । तर मिस नेपाल २०१८ श्रृङ्खलाले मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जित्दै मिस वर्ल्ड प्रतियोगिताको इतिहासमा दुई वटा फास्ट ट्रयाक अवार्ड जित्ने पहिलो सुन्दरी बन्न सफल बनेकि छिन यो संसारभर रहेका नेपालीहरूको लागि खुसिको खबर हो । उनले मल्टिमिडिया अवार्ड र व्युटि विथ अ प्रपल अवार्ड गरि दुइवटा अवार्ड आफ्नो पोल्टामा पारिन र मिस वर्ल्ड को फाईनलमा स्थान बनाइन । दोस्रो हेड टु हेडमा सिंगापुरसंग पराजित भएपनि अन्तः श्रृङखला मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकी हुन । यतिमात्र होइन टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृङखलाले तेस्रो स्थान बनाउँन सफल भएको छ ।

miss world मा vote गर्न
१. mobstar app डाउनलोड गरि त्यसमा भएका posts लाइक गरेर र २. miss world को आधिकारिक website मा गएर मेरो नाम मा vote हालेर मलाइ सहयोग गर्न सक्नु हुन्छ https://missworld.com/#/contestants/5435 miss world को multimedia award अझै बाकी छ त्यसैले सक्दो vote गरि सहयोग गरिदिनु होला

  • 14
    Shares

Write A Suggestion

%d bloggers like this: