मकवानपुर थाहानगरको दामन सिमभञ्याङ र चन्द्रागिरी मा हिमपात

  • 18
    Shares

मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । २३ पौष विहान दामन सिमभन्ज्याङमा हिमपात भएको पर्यटन व्यवशायी सुरथ अधिकारीले जानकारी दिए ।



अधिकारीका अनुसार-“हिमपात भएको हो, अहिले थपिएपछि खेल्न मिल्नेगरी सिमभन्ज्याङ, दामनमा हिउँ परेको छ ।” 

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्षए हिमपात हुने गरेको छ ।  

File Picture
File Picture

  • 18
    Shares

Write A Suggestion

%d bloggers like this: