कर्णालीमा हिमपात

कर्णाली प्रदेशका विभिन्न जिल्लामा हिमपात भएको छ।
कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च भेग हिउँले सेतम्मे भएका हुन्। हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।

तस्वीर: सन्तोष खड्का

Write A Suggestion

%d bloggers like this: