मलाई धोका दिँदा हुन्छ: धनराज वास्तविक

दुई अक्षरको माया भित्र दुई अक्षर कै पीडा हुन्छ ।

तिम्लाई खुसी मिल्छ भने मलाई धोका दिँदा हुन्छ।

एकनास हुन्न जिन्दगीको बाटो सधैं भरी ।

कहिलेकाहीँ बाङ्गो हुन्छ कहिलेकाहीं सिधा हुन्छ।

तिम्रो दिलमा चाेट लाग्दा यता मेरो मुटु दु:ख्छ ।

तिमी खुसी भाको बेला यो मन त्यसै फिदा हुन्छ।

Write A Suggestion

%d bloggers like this: