Thursday, June 13, 2024
Google search engine
HomeGadgets‘नथिङ वान’ स्मार्टफोन मंगलबार लन्डन बाट सार्वजनिक गरिदै।

‘नथिङ वान’ स्मार्टफोन मंगलबार लन्डन बाट सार्वजनिक गरिदै।

काठमाडौं ।


नथिङ ब्राण्डको पहिलो स्मार्टफोन नथिङ १ मंगलबार सार्वजनिक हुँदैछ।

‘नथिङ: रिटर्न टु इन्स्टिङ्क्ट’ कार्यक्रम मार्फत मंगलबार साँझ पौने ९ बजे उक्त डिभाइस सार्वजनिक हुन लागेको हो।

केही दिनअघि कम्पनीले ‘नथिङ वान’ को तस्बिर सार्वजनिक गरेको छ।

नथिङ को अफिसियल वेब साईट अनुसार फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा उपलब्ध हुनेछ।

यसको बाहिरी कभर पारदर्शी देखिन्छ। कभरमा भित्रको वायरलेस चार्जिङ सपोर्ट गर्ने क्वाइल पनि प्रस्टै देख्न सकिन्छ।

तर मोबाइलको मूल्य अहिलेसम्म नखुलाएकाले सबैको चासोको विषय भएको बीबीसी हिन्दीले जनाएको छ।

डुअल ओआईएस र ईआईएस प्रविधि उपलब्ध गराइएको यो मोबाइल धेरै रंगहरू सहितको भिडियो रेकर्ड गर्न सक्नेछ।

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments