Sunday, September 15, 2024
Google search engine
Homeटेक्नोलोजीमोबाइलमा भएको फोटो डिलिट भयो ? चिन्ता नगर्नुस्, यसरी फेला पार्न सकिन्छ

मोबाइलमा भएको फोटो डिलिट भयो ? चिन्ता नगर्नुस्, यसरी फेला पार्न सकिन्छ

काठमाडौं ।स्मार्टफोनको प्रयोग कुराकानी गर्नका लागि मात्र गरिँदैन। स्मार्टफोनको सहयोगबाट धेरै काम सहज रुपमा गर्न सकिन्छ। स्मार्टफोन फोटो तथा भिडियो खिच्नका पनि प्रयोग गरिन्छ। खिचिएका फोटो आवश्यकताका आधारमा डिलेट पनि गर्ने गरिन्छ। कहिले काँही गल्तीवस अत्यावश्यक फोटो डिलिट हुन पुग्छ।

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले फोटो डिलिट भयो भनेर चिन्ता लिनु पर्दैन। स्मार्टफोनमा सहजै रुपमा डिलिटेड फोटो रिकभर गर्न सकिन्छ।

यसरी गर्न सकिन्छ डिलिट भएको फोटो रिकभर

१. एन्ड्रोइड स्मार्टफोनको फोटो एप खोल्ने

२. फोटो एपको तल्लो भागमा लाइबेरी भन्ने देखिन्छ। लाइबेरीलाई टच गर्ने।

३. त्यस पछि माथिल्लो मागमा बिन/ट्रास/डिलिट भन्ने विकल्प देखिन्छ।

४. बिन/ट्रास/डिलिट मा टच गरेपछि डिलिट गरिएको फोटो देखिन्छ।

५. आफूलाई चाहिएको फोटोलाई टच गरेर रिस्टोर गर्न सकिन्छ।

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments