Thursday, June 13, 2024
Google search engine
Homeअन्तर्राष्ट्रिय समाचारनेपाली टोपीमा सजिँदै अमिताभ र डेनीले गाए ‘केटीको’ गीत

नेपाली टोपीमा सजिँदै अमिताभ र डेनीले गाए ‘केटीको’ गीत

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइको नयाँ गीत ‘केटीको’ सार्वजनिक भएको छ । गीतमा अमिताभ बच्चन, डेनी डेनजोङ्पा, बोमन इरानी र अनुपम खेर नेपाली टोपीमा सजिएर नृत्य गरिरहेका छन् ।

बुढ्यौंली उमेरका चार साथीहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि नेपाल आएको सन्दर्भमा यो गीतको छायांकन गरिएको हो । नेपाली शब्दमै केटीको बोलको गीत बुनिएको छ ।

सुरज वर्जत्य निर्देशित यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । नेपालमै छायांकन भएकाले पनि नेपाली दर्शकमाझ फिल्मलाई लिएर प्रतीक्षा छ ।

हेर्नूस गीत :

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments