काेराेना भाइरस - COVID - 19
३७१९९५
६१६५१८१
२६४११४२
मृत्यु
संक्रमित
१५७२
निको भएका
२२०
Last Update : 2020-06-01T01:32:50.000Z

प्रदेश प्रमुखलाई हटाएर सरकारले उपनिर्वाचनमा धाधली गर्न खोज्दैछ

काठमाडौ। भुपेन्द्रजङ्ग शाहीले प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले गम्भीर भुल गरेको बताएका छन्। साथै महासचिव शाहीले उपनिर्वाचनमा सरकारले धाधली गर्नका लागि प्रदेश प्रमुखलाई पदमुक्त गरेको आरोप लगाएका छन्। महासचिव शाहीले सामाजिक सन्जाल फेशबुकमा लेखेका छन्,“कम्युनिस्ट सरकारले प्रदेश प्रमुखलाई राजनीतिक पुर्वाग्रह राखेर बिना कारण हटाएर देशलाई अधिनायकवादी कम्युनिस्टकरण गर्न खोज्यो।” आज मात्रै सरकारको सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले एकसात सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *