ओपोले नेपालमा रेनो टू एफ सार्वजनिक

काठमाडौँ। पछिल्लो समयमा लोकप्रिय बन्दै गएको मोबाईल कम्पनि ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ। रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो।   प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ।   रेनो सिरिजको रचनात्मक स्पिरिट भावनालाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्ने निमार्ण पक्षको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *