नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७ सय ६२ पुग्यो

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ।

सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *