बिहानै यी खानेकुरा खाँदै नखानुस्, स्वास्थ्यमा नराम्रो असर पर्छ !

काठमाडौं । तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ । विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन् यसको खास कारण हो, हाम्रो आहार विहार । खाना खाने रुटिन मिलेन भने हामीलाई खानाकै कारण स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छन् । एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् । चिकित्सका अनुसार सबेरै यी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुँदैन – दही – रक्सी – मसालेदार खाना – चिसो पेय पदार्थ – अमिलो फल – चिनी तथा अत्याधिक गुलिया मिठाई – खर्बुजा – केरा – सुन्तला – सखरखण्ड – दुध – टमाटर – सोडा – औषधि एजेन्सीको सहयोगमा
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *