तत्काल एमसीसी पास हुँदैन: लिलामणी पोखरेल

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितीका सदस्य लीलामणि पोखरेलले अमेरिकी सहायता सस्था एमसीसी ससदमा पास नहुने दाबी गरेक छन्।

आइतबार राजधानीको बागबजार स्थित होटेल हार्दिकमा राष्ट्रिय जागरण मन्चले आयोजना गरेको "हिन्द प्रशान्त रणनीति, एमसीसी र नेपाल" विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

नेपाल सरकारका कुनै योजना र देशको पक्ष एमसीसी नभएको भन्दै पास गर्न नहुने पोखरेको भनाइ थियो।

[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *