काेराेना भाइरस - COVID - 19
५३४२७३
११४५०२४७
६१७९०४८
मृत्यु
३४
संक्रमित
१५७८४
निको भएका
६५४७
Last Update : 2020-07-06T05:33:53.000Z

समाचार

सबै

राष्ट्रपति र नेकपा शीर्ष नेताको भेटवार्ताः महाभियोगको हल्ला निराधार भएको स्पष्टोक्ति

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला निराधार रहेको भन्दै त्यस्तो अफवाहको विश्वास नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन् । नेकपाका तीनै शीर्ष नेताहरूले आफैले चुनेको राष्ट्रपतिलाई महाभियोग लगाउने हल्लामा कुनै सत्यता नभएको भन्दै स्पष्ट पार्न खोजेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले आफूले पनि त्यसो होला भनेर कल्पना नगरेको बताइन् । उनले नेताहरूलाई पार्टी एकता नतोड्ने गरी सहमतिको बाटो खोज्नसमेत आग्रह गरेकी थिइन् । राष्ट्रपति भवन शितलनिवासमा आइतबार भएको भेटवार्तामा नेताहरुले राष्ट्रपति जस्तो सम्मानित पदलाई विवादमा ल्याउने कुनै...

सूचना-प्रविधि

सबै

राम्रो नेपाल